सर्वोच्चको पूर्ण ईजलासको आदेश : अब बैङ्किङ कसूरका अभियुक्तले पहिला नै बिगो नगद तिर्नु नपर्ने

काठमाण्डौ– बैङ्किङ कसूर गरेको आरोपमा अब अभियुक्तले पहिला नै माग बमोजिम बिगो नगद बैंकमा दाखिला गर्न नपर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासले ज्ञानेन्द्र पुरकोटीलगायतको मुद्दामा विगोवापत नगदै राख्नु पर्ने पहिलाको आदेश बदर गरिदिएको छ । इजलासले जरीवाना तथा कैदवापत जेथा वा बैङ्क जमानी वा…