एजेन्सी– राेयटर्सका दुई पत्रकारलाई म्यानमारकाे अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई अदालतले जेल सजाय सुनाएको हो । रोहिंग्यामाथि राज्यले गरेको हिंसाबारे अनुसन्धान थालेका दुई पत्रकारमाथि गोपनीयता भंग गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । गोपनीयता भंगको आरोप…