काठमाडौं– समाज कल्याण परिषद्को भ्रष्ट्राचार प्रकरणका विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ सुरू भएकाे छ । परिषद्मा अनियमितता भएकाे भन्दै महिला बालबालिका तथा ज्येष्ठ सदस्य मन्त्री थममाया थापाले सदस्यसचिव डिल्लीप्रसाद भट्ट भट्टलाई कारबाही स्वरुप निलम्बनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेकी थिइन्। उनकै प्रस्तावमा निलम्बन भएका सदस्यसचिव भट्टले सरकारले अाफुलाइ हटाउने निर्णय विरूद्ध रिट हालेका थिए । उक्त रिटमा…