भारतीय प्रधानमन्त्री मोदी काठमाडौं उत्रिँदै, दुई घण्टा सडक अवरुद्ध हुने

काठमाडौं- चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार बिहान साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । मोदी चार्टर फ्लाइटमार्फत आउन लागेका हुन्। मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने भएको छ। बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल…