उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता

काठमाण्डु – उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेनजी) बिच एकता भएको छ । बिहीबार एक कार्यक्रमबिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी…