काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० सम्म रकम फिर्ता दिने भएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहक महानुभावहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नुहुनेछ । खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहक महानुभावहरुले बैंकमा रहेको…