डोटीमा एकै घरका ४ जनाले सेति नदीमा हाम फाले

डोटी- डोटीको आदर्श गाउपालिकाका एकै घरका ४ जनाले सेति नदीमा हाम फालेको प्रहरीले जनाएको छ । आदर्श गाउपालिका वडा नम्बर ४ बस्ने बंमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेति नदीमा हाम फालेका हुन । नदीमा हाम फल्नेमा बोहराकी २८ वर्षीया श्रीमति धौली बोहरा, १२ बर्षीया छोरी राधीका बोहरा, ८ बर्षीया छोरा सुरेन्द्र बोहरा…