राजधानीको वसन्तपुरमा सामुहिक अनसन शुरु

काठमाडौं - राजधानीको बसन्तपुरमा डा. गोविन्द केसीका सर्मथकहरले सामूहिक अनसन बसेका छन् । विगत २३ दिनदेखि अनशनरत डा। गोविन्द केसीका मागमा समर्थन सामुहिक अनसन सुरु गरीएको हो । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु अनसन साँझ ५ बजेसम्म जारी रहने छ । संयौ जना अनसनमा सहभागी भएका छन् । ५ बजेसम्म…