काठमाडौँ - जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने क्रममा भएको घटना छानबिन गर्न डिआइजी नेतृत्वको टोली जुम्ला पुगेको छ । नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चूडामणि बुढाथोकीको तीन सदस्यीय टोली गत बिहीबार भएको घटना छानबिन गर्न घटनास्थल पुगेको हो । गएको बिहीबार…