काठमाडौं - लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममाबिराटनगरको तिनपैनीमा १०३औँशाखासंचालनमाल्याएकोे छ। प्रदेशनम्बर १ मा यो बैंकको १९ औँ शाखाहो । यसशाखामार्फत बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरु माझवित्तीयपहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँशाखाको साथलक्ष्मी बैंकको संजाल ४६जिल्लामा १०३शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटिएम, २५००…