सशस्त्र प्रहरीका आईजीपी खनाललाई पितृशोक

काठमाडौ - सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । उनका पिता डा. टिकाराम शर्मा खनालको ७७ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । खनालको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।उनी मधुमेह र मिर्गाैला सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा दाहसंसकार गरिने…