प्रदेश सरकार र स्थानीय तहमा गएका कर्मचारीको सेवा,सुविधा कटौती गर्ने पक्षमा छैनौं :मन्त्री पण्डित

काठमाडौं -  संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा छलफल भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय तहले स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्था भएकाले त्यसको आधार र मापदण्ड तयारीलाई संघीय सरकारले अघि बढाएको जानकारी…