विमानस्थलमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको कफीसपमा भएको आगलागीबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । संयोजक आचार्यले मन्त्रालयकै उपसचिव, प्रहरी मुख्य कार्यालयका एसपी, नेपाल वायुसेवा प्राधिकरणका २ जना कर्मचारी गरी ५ जनाको…