काठमाडौं – अचेत अवस्थामा फेला परेकी सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको मृत्यु भएको छ । ललितपुरको सानेपास्थित निवासमा मुना कार्की अचेत अवस्थामा फेला परेपछि अूपताल लगिएको थियो । उनके घरमा काम गर्ने कामदारको शव भेटिएको थियो । अचेत अवस्थामा रहेकी मुनालाई स्टार अस्पताल लगिए पनि डाक्रले मृत घोषित गरेको ललितपुर महानगरीय प्रहरी परिसरका सहप्रवक्ता डिएसपी…