एनसेलको ‘इन्डलेस कुराकानी प्लस’अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो

काठमाण्डु -  चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने जनाएको छ। एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट (कार्तिक ५) आकर्षक सुविधा थपेको छ। जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले…