नेपाली अभिभावकको रोदनः हाम्रा आफन्त कोरोना संक्रमित होईनन्

काठमाडौं – चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरुका अभिभावकले गुनासो पोखेका छन् । चीनमा रहेका कोही पनि नेपालीहरु ‘नोवल कोराना भाईरस’ बाट संक्रमित नभएको भन्दै उनीहरुले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले सरकारले…