बमजनलाई पक्राउ गर्न गएको प्रहरी टाेली रित्तो हात फर्कियो

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा आश्रममा रहेका रामबहादुर बमजनलाई पक्राउ गर्न गएको प्रहरी टाेली रित्तो हात फर्किएको छ । शुक्रबार बिहान बमजनको आश्रममा प्रहरीले छापा मारेको थियो । बिहीबार अदालतबाट पक्राउ अनुमति पाएको प्रहरीले शुक्रबार बिहानै बमजनको आश्रम क्षेत्रलाई घेरा हालेर छापा मारे पनि बमजन फरार रहेको प्रहरीले जनाएको छ । तपस्वीको भेषमा…