काठमाडाैं–गत वर्ष निजामति कर्मचारीहरुले आफूहरुको तलब २५ प्रतिशतले बढ्ने आशा राखेका थिए। तर, आर्थिक वर्ष २०७५-०७६ को बजेट वक्तव्यमा तलब बढेन बरु महंगीभत्ता मासिक २ हजार बढ्यो। कर्मचारीको तलब २०७३ मा बढेकोमा २०७४ मा पनि बढेको थिएन। अब आगामी आर्थिक वर्ष २०७६-०७७ मा निजामती कर्मचारीको तलब २० प्रतिशतले बढाउन लविङ थालिएको छ। जसमा प्रधानमन्त्री केपी…