टिसिएल को “लकरमा भयंकर” अफर

काठमाडौं - विश्वकै उतकृष्ट ब्राण्डद्वारा सम्मानित टिसीएल द कृयटिभ लाइफको नयाँ वर्ष २०७६ लाई लक्षित गरि मनै लोभयाउने क्यास व्याक तथा “लकरमा अफर” ल्याएको छ । अमेरिकाका साथ एसिया तिर पनि प्रख्यात बन्दै गरेको टिसीएल ब्राण्ड, नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको छ । यस वर्ष टिसीएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गदै ग्राहक माझ…