एजेन्सी - भारतको जम्मू-कश्मीर पलुवा जिल्लामा चरपन्थीले गरेको सुरक्षाकर्मीको गाडिमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप केहि दरार देखिएको छ । जम्मू-कश्मीरको पुलवा जिल्ला लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा फेबरुअरी १४मा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको थियो । एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारत र पाकिस्तानको सम्बन्ध…