बम बिस्फोटका घाइतेको अवस्था बुझ्न गृहमन्त्री थापा मेडिसिटी अस्पतालमा

काठमाडौं - शुक्रबार बेलुकी ललितपुरस्थित नक्खुमा बम विस्फोट हुंदा एक जनाको मृत्यु तथा २ जना घाइते भएपछि अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल मेडिसिटी अस्पताल पुगेका छन् । नख्खुको एनसेल कार्यालय अगाडि शुक्रबार बेलुका बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । यस्तै २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर…