काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ । मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ । साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र…