जनता बैंकका कर्मचारीको मिलेमताेमा ‘सिग्नेचर’ चोरेर झिकियो २० लाख

काठमाडौं – प्रहरीले नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने बैंकका कर्मचारीसहित छ जनालाई पक्राउ गरेको छ । प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने छ जनालाई साढे १८ लाख रुपैयाँसहित पक्राउ गरेको हो । जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार…