काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबारे मौखिकरुपमा स्पष्टीकरण सोधेको मन्त्रालयले जनाएको छ । विभागले गत साता एक सूचना जारी गरी ‘निजी सवारी यातायत…