काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न स्वास्थ्यमन्त्री अस्पताल पुगेका छन् । शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया सकिएपछि उनलाई भेट्न…