मेडिसिटीका डाक्टर रोहितकुमार बलात्कारको आरोपमा पक्राउ

काठमाडौं - बलात्कार प्रयासको आरोपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सकलाई प्रहरीले गरेको छ । बलात्कार प्रयासको आरोपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झालाई प्रहरीले पक्राउ गरेको हो। उनले आफू कार्यरत कार्यालयबाट नियमित जाँचका लागि आएकी युवतीमाथि बलात्कार प्रयास गरेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरले पीडित युवतीको जाहेरीपछि झालाई नियन्त्रणमा लिएको हो। परिसर प्रमुख एसएसपी…