आइसियूबाट साधरण वार्डमा सरे डा. केसी

काठमाडौं - अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित सघन उपचार कक्ष (आइसीयू) बाट साधरण वार्डमा सारिएको छ । केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरे पछि सार्ने तयारी गरिएको छ । आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाई समस्या नहोस् भन्दै आईसियूबाट वार्डमा सार्न आग्रह गरेपछि सारिएको उनका सहयोगी प्रितम सुवेदीले…