शहिद साथीको परिवारका लागि ऊर्जामन्त्रीले बनाए नयाँघर, जीवन फेरिएपछि खुशीयाली

रोल्पा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धमा शहिद भएका साथीको परिवारका लागि नयाँ घर बनाइदिएपछि शहिद परिवारको जीवन फेरिएको छ । रोल्पाको सनुछहरी गाउँपालिका–७ जेलबाङका शहिद भुवन बुढाका बुबा मंगले र आमा फुर्कीका लागि मन्त्री पुनले नयाँघर बनाएका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धका क्रममा विक्रम संवत् २०५४ सालमा मंगले–फुर्की…