आँखा जुधाएर कुराकानी : सामुन्ने भएको व्यक्तिले तपाईबारे के सोच्छ ?

काठमाडौं - किशोरावस्थाका व्यक्तिहरू प्रेमका बेला आँखाको चर्चा गर्छन् । प्रेमको शुरूवात पनि आँखा जुधेरै हुने गरेको बताइन्छ । जब दुई पक्षको आँखा जुध्छ, तब महसुस हुन्छ कि केही क्षणका लागि भएपनि दुवै पक्ष एकअर्कासँग जोडिए, नजिकिए । प्रेम कहानीमा मात्रै होइन, औपचारिक जीवनमा पनि भेटघाट र कुराकानीका क्रममा एकअर्कासँग आँखा जुध्ने गरेका छन् ।…