एयर ट्राफिकको निर्देश नमान्दा बङ्लाको जहाज दूर्घटनामा

काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। कोटेश्वरतिरबाट अवतरण गर्न एयर ट्राफिकको निर्देश नमान्दा बङ्लाको जहाज बौद्धतिरबाट अवतरण गर्न खोज्दा दूर्घटनामा परेको भनाइ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका…