को हुन् बालकृष्ण थापा ? जसलाई बिरामीले कुरिरहेका थिए

चितवन – सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो भईन् । उनी मात्र होइन अन्य धेरै बिरामी पनि उनको पर्खाइमा थिए । डा.…