विमान दुर्घटनाः ३३ जना नेपाली, २० जनाको मुत्यु, १२ जना घाइते

काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौँबाट बंगलादेशका लागि उडेको विमान बीच बाटोमा प्राविधिक समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो । विमानमा ३३ जना नेपाली दुर्घटनाग्रस्त युएस बंगलाको विमानमा ३३ जना नेपाली रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। बिमानमा कुल ७१ जना थिए यसमध्ये चार जना चालक दलका सदस्य…