नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विभिन्न भूमिकामा रहेर संगठनको पक्षमा अहोरात्र खटिने विद्यार्थी नेताहरुमा एलवी सिहं पहिलो नम्बरमा आउंछन् । अनेरास्ववियुका सचिवालय सदस्य एवं सेति अञ्चल इन्चार्ज रहेका सिह आफूले बोकेको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नुका साथै एकता प्रक्रिया अघि बढेसंगै एकिकृत्त अखिलको सचिवका निम्ति प्रवल दावेदार मानिएका छन् । उनै सिहंसंग काठमाडौंपार्टी डटकमका वसन्त…