सिल्लभर हेरिटेजका सिइओ माइक विरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं– नेपाली कामदारमाथि दुब्र्यवहार गरेको र राजस्व छलि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । विदेशी लगानी स्वीकृत सिल्लभर हेरिटेज लिमिटेडका सिइओ माइक बोलसोभरले नेपाली कामदारमाथी दुब्यवहार गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् । नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ तथा एस एच एल म्यानेजमेन्ट सर्मिसेस (केटिएम) प्रालिको आधिकारिक युनियनले शुक्रवार प्रधानमन्त्रीलाई…