सगरमाथा आरोहणको तयारीमा रहेका पाँच पत्रकारलाई प्रधानमन्त्री ओलीकाे शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेको ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टोलीलाई शुुभकामना दिएका छन्। पाँच पत्रकार महिलाको टोली अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्रीलाई भेट्न बिहीबार उनकै सरकारी निवास पुगेको थियो। समानताका लागि बुलन्द आवाज’ नारासहित लिएर आगामी चैतमा सगरमाथा आरोहणका लागि कस्एिको टोलीलाई प्रधानमन्त्री ओलीले साथ,…