काठमाडौं– प्रहरीले अवैध लागूऔषध सहित तिनजनालाई प्रकाउ गरेको छ । नुवाकोट तलाखु गाउँपालिका–५ का २५ बर्षीइय सुनिल घिमिरे, बारगढीमाई नगरपालिका–१० का बिगु भर र भारत दरभंगाका २६ बर्षीय मोहम्मद रिया जुदिनलाई प्रकाउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेल्याप २ सय ३ थान, नोर्फिन २ सय ३ थान र फेनारगन २ सय ३ थान सहित…