कञ्चनपुर - प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त बनाउने घोषणा गरेका छन् । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्दै प्रदेश नं ७ का मुख्यमन्त्री भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश…