काठमाडौं– विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास निरौलालाई भ्रष्टाचारी ठहर गर्दै सात वर्ष कैद फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासको बिहीबारको संयुक्त इजलाशले निरौलालाई सात वर्ष कैद, ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई ५४ लाख ५९ हजार सात…