सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारीको नाम अख्तियारमा

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार एक सय ३४ कर्मचारीको नाम अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। भ्रष्टाचार निवारण ऐन २०५० को दफा ५० बमोजिम निजामती कर्मचारी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा कार्यरतले सम्पत्ति विवरण पेश गर्नुपर्छ। तर, पटकपटक म्याद थप्दा समेत सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नाम अख्तियारमा…