चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा युवा–विद्यार्थी नेता चीन प्रस्थान

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपालका विभिन्न दल सम्वद्ध १२ युवा-विद्यार्थी नेताहरुको टोली आज चीन प्रस्थान गरेको छ। १५ दिने अध्ययन भ्रमणका क्रममा टोलीलाई चिनियाँ विशेषताको समाजवाद , चीनको विकास मोडल र गरिबी निवारणका प्रयासवारे अवगत गराइने भ्रमण दलमा रहेका नेकपा सम्वद्ध अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए । भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा…