म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन टोली जाँदा व्यापारीको भागाभाग

–भोजराज कार्की सोलुखुम्बु – जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्ग्न्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको…