नेकपाले चिनियाँ नेताहरुको कुरा गायत्री मन्त्र जसरी सुन्याे : नेता केसी

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच मात्रै नभएर नेपाल र चीन सरकारबीच भएको जस्तो देखिएको बताउँदै गम्भीर आपत्ति जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता केसीले प्रशिक्षण कार्यक्रममा…