सांसद भन्छन्–निजगढ विमानस्थल रोक्न षडयन्त्र भयो

काठमाडौं— राष्ट्रिय जनता पार्टीका सांसद एकबाल मियाँले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न षडयन्त्र भइरहेको बताएका छन् । ‘८ वटा स्थानको अध्ययन पश्चात सबैभन्दा उपयुक्त निजगढ नै देखिएपछि निर्माणको प्रस्ताव गरिएको हो,’ मधेस इनोभेसन थिङ ट्यांक र भर्टेक्स टेक्नोलोजी सोलुसनले बुधबार राजधानीमा आयोजना गरेको निजगढ अन्तराष्ट्रिय विमानस्थलसम्बन्धी अन्तक्र्रियमा उनले भने, ‘ अहिले विभिन्न अफवाह फैलाएर…