काठमाडौं – असोज १२ अर्थात् घस्थापनाको दिनदेखि सार्वजनिक यातायात सञ्चालन गर्न रुट पर्मिट नचाहिने भएको छ । सरकारले असोज १२ गतेदेखि सार्वजनिक यातायात संचालन गर्ने रुट निलम्बन गर्ने भएपछि पर्मिट नचाहिने सूचना यातायात व्यवस्था विभागले जनाएको छ । दसैंको लागि एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन विभागले असोज १२ गतेदेखि १९ गतेसम्म…