कक्षा ११ को परिक्षाफल सार्वजनिक

काठमाडौं – कक्षा ११ को परिक्षाफल सार्वजनिक भएको छन् । राष्ट्रिय परिक्षा बोर्डले गत जेठमा भएको परिक्षाको नतिजा आज (मंगलबार) विहान सार्वजनिक गरेको । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । कसको कति जिपिए ? प्रकाशित नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको…