कर्जा हिनामिना गर्ने बैंक अफ काठमाण्डूका पूर्वसिइओसहित ११ जना पक्राउ

काठमाडौं – कर्जा हिनामिना गरेको आरोपमा प्रहरीले बैंक अफ काठमाण्डूका पूर्वसिइओसहित ११ जनालाई पक्राउ गरेको छ । नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित ११ जनालाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ…