संविधान दिवसमाअस्ट्रेलियामा मनाइयाे ‘नेपाल डे’

काठमाडाैं—संविधान दिवसका अवसरमा अस्ट्रेलियाकाे क्यानबेरामा नेपाल डे मनाइएकाे छ। अस्ट्रेलियाका लागि नेपाली राजदूतावासको आयोजनामा धुमधामका  साथ दिवस मनाइएको हाे। नेपालको राष्ट्रगान र अस्ट्रेलियाको राष्ट्रगानसँगै सुरू भएको कार्यक्रममा कार्यवाहक राजदूत द्रुपदा सापकोटा र चिफ अफ प्रोटोकल केट लोगानले वाइन टोस्ट गर्दै शुभारम्भ गरेका थिए। सापकोटाले नेपाल र अस्ट्रेलियाबीचको दौत्य सम्बन्ध ६० वर्ष पूरा भएको चर्चा गरिन्।…