काठमाडौं— दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी २० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद्को बैठकले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत चिनी आयात गर्ने निर्णय गरेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०-१० हजार मेट्रिक टन चिनी…