काठमाडौं– सरकारले संविधान दिवसका अवसरमा हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । सोही अवसरमा आज सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट ३३ जना डाक्टर तथा स्वास्थ्यकर्मीलाई विभुषित गर्ने निर्णय गरेको छ । यी विभूषित हुनेहरुः सुप्रसिद्व प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – प्राडा दिव्यासिंह शाह, त्रिवि शिक्षण अस्पताल, – डा…