काठमाडौं – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता पश्चत गठन भएको नेकपाले बल्ल महानरपालिकाको नेतृत्व टुंग्याएको छ। नेकपाको सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको हाे । काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिव रवीन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन् । त्यस्तै, ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव…